Online Nepali Literature Forum
"बितेका पल" (जे एन दाहाल)
      <description>त्यो घाम पनि थाकेको हुनुपर्छ डांडा पारि थकान मेट्ने जमर्कोमा सुस्तरी ढल्किदै थियो; खुल्ला आकाशमा तछाड र मछाड गर्दै जुनताराहरु प्रतिस्प्रदा गरि रहेथे आफ्नो न्यानो उज्यालो प्रिथिवीमा...</description>
मित्रता (खिम घले)
      <description>लघु कथा,
बेखनारायण र रामे घनिष्ठ मित्र हुन् । दुवै जना आरआर क्याम्पसका बिद्यार्थी । रामे झापाको कुन्नी के हो गाउँबाट आएको । बेखनारायण इन्द्रचोकमा जन्मेका हुन् । रामे अलि टाठो छ, सायद...</description>
कस्तो होला यो आमाको माया (बिजय हितान)
      <description>हामि छूट्टिएको एक मिनेट पनि भएको थिएन उनको माया कलल जागेर आयो । हिथ्रो बिमानस्थलको अध्यागमन द्वारभित्र छिर्नु अगाडी अँगालोमा हालेर राम्रोसँग जानुस है,  भोलि काठमान्डु पुगेपछि फोन गर्नेछु...</description>
प्वाइजन्स गर्लफ्रेण्ड (सुरेशजंग शाह)
      <description>हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ...</description>
भविष्य 	(गोविन्द बेल्बासे)
      <description>चिन्तमणि एयरपोर्टबाट घरमा आएर तातो कफीको कप लिएर सोफामा बस्नासाथ रिमोर्टको वचन थिचे। टिभीमा समाचार आउन थाल्यो । समाचारमा ब्रेकिङ न्यूजका रुपमा अन्तरिक्षमा एउटा ग्रह पृथ्वीतिर आउँदै...</description>
साइनोको ब्यापार (सीता बराल)
      <description>बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई । रुपेशले उनका बा ले...</description>
छायाँसँग एकरात (सुबिसुधा आचार्य)
      <description>निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलार्ई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त...</description>
सिङ्गथाजी (राशि पाण्डे)
      <description>अनि नीमा चरचरी बाझ्न लागी । फोहर फोहर शब्दले सराप्न थाली । धेरै दिनदेखि गुम्स्याएर राखेको रिस आज पोखियो । उसका पीडाहरू, आक्रोशहरू गाली भएर निस्किन लागे ।
                मिङमरले होटलमा चासो लिन...</description>
लघु कथा "मूल्य " (कृष्ण के श्रेष्ठ "काल्स")
      <description>रातको झन्डै १२ बज्न लागिरहेको थियो । सुनसान सडकमा कोहि कसैको आवाज थिएन । म काम सकेर घर फर्कने क्रममा थिएँ । म आफ्नो कोठा पस्न मात्र के लागेको थिएँ , मेरो कोठा संगै जोडिएको अर्को कोठाबाट अनौठो...</description>
लघु कथा - यहाँ दसैं अझै आइ पुगेको छैन कि क्या हो ? (राज...
      <description>खै किन हो साह्रै थकाई लागेको छ आज!हुन त १० घण्टा काम गरेर आएको त्यसै पनि के भन्नु र ? बिछ्यौनामा पल्टिनु मात्रै के थियो भुसुक्कै निदाइएछ । आमा ! जमरा कस्तो भयो ? सप्रिएको छ कि छैन जमरा त सप्रिनु...</description>
बर्दीधारी (बखतबहादुर थापा)
      <description>जङ्लको छेउमा अवस्थित जमिनदारको गोठलाई गाउँलेहरू भैँसी गोठको नामले पुकार्थे । एकपटक कसैले त्यहाँबाट एउटा भैँसी चोरेर नजिकैको जङ्गलमा लगी काटेर खाएछन् । त्यसपछि जमिनदारले बाँकी भैँसी...</description>
एउटै सपना एउटै बाटो  (हेलेन सोल्टी)
      <description>उत्साहित भएर सोधेकी थिएँ; खाहुनको भाषण कस्तो थियो ? सुनैनाको छोटो जवाफ थियो- ''आउनु भा' थिएन'' । दमकको विशाल कार्यक्रममा म जान पाएकी थिइन र पनि चासोको विषय त हुन्थ्यो नै । थप म जिज्ञासु बन्न...</description>
नयनकान्ता (शिव प्रकाश)
      <description>उसको निष्कर्ष छ - समयले सबैलाई एक पटक समय दिन्छ । उ अहिले सोचिरहन्छ - त्यस दिन नयनकान्ताले हुन्छ भनेकी भए के हुन्थ्यो ? अहिलेको साइनो भन्दा कति फरक हुन्थ्यो होला, नयनकान्तासँगको साइनो र...</description>
रत्ना (डीबू मगर)
      <description>रत्नाले आकस्मात कम्प्युटरको 'स्वीच अफ' गरिदि ई । फरक्क फर्कि ई अनि आफ्नो ओछ्यानमा गएर गम्लंग घोप्टि ई । घुँक्क घुँक्क गर्न थाली । साँच्चै रुन थाली । आँशुको खोलो बगिरहेको थियो । घोप्टो परेर...</description>
लघुकथा - गज्जबको दुनियाँ (हेमन्त परदेशी)
      <description>आज दोहा सहरको गल्लीमा भौतारिदै गर्दा आचानक यौटा अन्धो मान्छेसित मेरो भेट भयो ।
'हैन हजुर ! यो दोहा सहरको होटल सेराटन त भव्य ठूलो छ भन्छन् नि , तपाईलाई थाहा होला?'
'अलि अलि थाहा छ , तर तपाईले किन...</description>
भोको पेट (मुकुन्द हटवाल)
      <description>चैत महिनाको मध्य घाम । नेपालगाजको ब्यस्त बजार त्रिभुवन चोक ।
एक तमासले रिक्सा चलाइरहेको रिक्सा चालक उसको नाम रामफेरन । मैले उसलाई अली टाढैबाट चिच्याएँ ए ! रिक्सा खाली हो उ केहि नबोली म भए...</description>
यौनकथा  - विवशताको क्यानभासमा (शर्मिला खड्का, दाहाल)
      <description>कथाकार दिवाकर नेपालीज्यू, अहिले म 'सुकन्या उर्फनिलिमा' को प्रमुख पात्रसँग संवाद गर्दै छु । 
उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ...</description>
कटहरे बुढी (देवेन्द्र कोइराला)
      <description>अंगेनाको डीलमा अर्धनिन्द्रमा रहेको पाटे बिरालो झसङ्ग भयो र बुर्लुक्क उपे्रुर भकारीको धान चोर्न िहंडेको मुसो समात्न दौडियो । दुई फड्का मार्नासाथ मुसोले चारैतिर गुहार माग्दै चिच्चाउन...</description>
तिनको नकचरो पोइ (मनोवाद कथा)
      <description>सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन l  दिपक निकै मेहनेती अनि चलाक पनि छ, उ पहिलो छुट्टी आउदा सबितासंग मागी बिहे भएको हो l  आमा...</description>
शतिप्रथा (गंगाराम ढकाल)
      <description>धेरै बर्ष पहिला को कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नामगरेका पण्डीत बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डीत थिए । चिरिञ्जवी पण्डीत भनेपछि उनलाई ठूला ठूला  राजा महाराजाले पनि चिन्दथे ।...</description>