आमालाई चिठीको एउटा खाम पठाएको छु खामको बाहिर आफ्नो नाम पठाएको छु चिठी संगै एकै ठाउमा पोको पारी वरी बर्षौ देखी कमाएको दाम पठाएको छु ॥ - कुर्घा-पर्बत ॥
good, don't forget to mother in any rate. this is responsibility of sons and daughter u know.
तपाईंको प्रतिकृया
good,
don't forget to mother in any rate.
this is responsibility of sons and daughter
u know.