Online Nepali Literature Forum
   

Users Online : 12
| More
अक्षरको आकार:   - | +
मुक्तक
एक मुक्तक (मान बहादुर के. सि.) - [2010-11-21]

माहुरीको मह जस्तै बोली तिम्रो रसिलो होस्
उचाईको शिखर चुम्ने बिचार तिम्रो कसिलो होस्
सुखमय बितोस् जिबन यही छ मेरो शुभकामना
मनमा दु:ख भए पनि मुहार तिम्रो हसिलो होस्


- मंगल्सैन ८ अछाम
हाल- वापी भारत





तपाईंको प्रतिकृया

राम्रो छ । तर "यही छ मेरो शुभकामना जीवन खुमय बितोस् " भनेको भए अझ राम्रो हुन्थ्यो कि ?

yestai kasilo hasilo rasilo hos tapaaiko ruwaai



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम