आमा कति महान छौ तिमि
ब्याख्या जति नै गरेपनि अपुग् नै हुन्छ ।
तिमिमा माया ममताको खानि हुन्छ।
लाग्छ-तिम्रो गुन तिर्न म कहिल्यै सक्दिन ।
आमा कति अतल छौ तिमि
कति मास तिम्रो अङ्गमा बोक्यौ
मेरो निम्ति मर्न बाच्न सक्थ्यौ
लग्छ- तिम्रो गुन तिर्न कहिल्यैसक्दिन ।
मेरो हरेक खुसिमा दुख भुल्छौ तिमी
कति बर्ष मलाई धुधपान गरायौ
भोक सबै बिर्सि दिसापिसाब सोर्यौ
लाग्छ-तिम्रो गुन तिर्न कहिल्यै सक्दिन ।
मलाई सफल बनाउने महान छौ तिमी
हुर्कायौ बढायौ पढायौ ठुली भए
चिन्ता र माया तिम्रो झन धेरै बढ्यो
लाग्छ-तिम्रो गुन तिर्न कहिल्यै सक्दिन ।
- वेल्स , बेलायत
तपाईंको प्रतिकृया
good poem Shruti, keep it up.
The poem which written by Shruti is the best ever I found to read and would like to say good luck.
An excellent poem and the true feelings to mothers.
I can feel that it is an excellent kabita written by miss Shruti Lipsa Angdembe. Her poem flowed as a river does on the Earth. Addressing her parents specially her mother brings me the real feeling and trueness for the
actual living lives