Online Nepali Literature Forum
   

Users Online : 15
| More
अक्षरको आकार:   - | +

विचार, लेख
Rss Feed
इन्टरनेट र नेपाली साहित्यको अन्तरसम्बन्ध (विश्वास दीप...
(साझा बृहत् पुस्तक प्रदर्शनी तथा कलासाहित्य मेला २०६९, १२–२१ माघ, विराटनगर, मेलाको छैटौं दिन १७ माघमा प्रस्तुत कार्यपत्र)


विषय प्रवेशः
समय सधैँ गतिशील र संसार सधँै परिवर्तनशील हुन्छ ।...
किरात येले संवतको व्यवहारिक पात्रो निर्माणका लागि...
यस लेखमा किरात येले संवत् र त्यसको आधारमा व्यवहारिक पात्रो निर्माणका लागि प्रस्तावित पात्रो प्रयोगको सम्बन्धमा चर्चा गरिने छ । संवत्का विषयमा कालगणनाका आधार र प्रामाणिकता, राष्ट्रिय...
रूसमा संविधान दिवसको कथा (कृष्णप्रकाश श्रेष्ठ)
रूसमा हरेक वर्ष १२ डिसम्बरका दिन संविधान दिवस मनाइन्छ । यस वर्ष तारीख, महिना र सालको गन्तीअनुसार दर्जनको अङ्क लहरै तीन पटक पुनरावृत्ति (अर्थात् १२.१२.०१२) का दिन रूस महासंघको वर्तमान...
भाषिक अधिकार (दीपेन्द्र झा)
मेक्सिकोको ओहाका राज्यमा ४ सय १८ वटा नगरपालिकामा स्थानीय भाषा प्रयोग गरिन्छ। अदालतहरुमा भाषिक अनुवादका लागि सरकारले बजेट छुट्याउने गर्छ। सरकारको बजेट अपुरो र प्रभावकारी नभएको खण्डमा...
थारु समुदायको ‘बडघर’ प्रथा ओझेलमा ((राजेन्द्रप्रसाद...
कञ्चनपुर, करिब डेढ दशकदेखि स्थानीय निकायको चुनाव हुन नसकी स्थानीय निकाय जनप्रतिनिधिविहीन बन्न पुगेका कारण समुदायले चाहेका योजना बन्न सकिरहेका छैनन् भने विकास निर्माण कार्यमा...
अक्टोबर क्रान्ति दिवसको कथा (कृष्णप्रकाश श्रेष्ठ)
एकादेशमा अक्टोबर २५ तारीखका दिन विप्लव भएको थियो रे ! त्यसको नेतृत्व लेनिन भन्ने कुनै नेताले गरेका थिए रे ! त्यस क्रान्तिको केही महिनाअघि सन् १९१७ को फेब्रुअरी महिनामा त्यस देशका जार भनिने...
नेपाली यसरी सुन्दर लेख्ने (वसन्त थापा)
भाषालाई सुन्दर बनाउने त्यसको प्रस्तुति, शिल्प र प्रयोगले हो।

राजधानीमा हालै सम्पन्न एनसेल नेपाल लिटरेचर
फेस्टिभल मा 'शुद्ध र सुन्दर कसरी लेख्ने' विषयक
छलफलमा बसन्त थापा र साथमा...
क्यानाडाको नेपाली साहित्य : एक टिपोट (गोबिन्दसिंह रावत)
नेपाली कविताको इतिहासमा सुवानन्द बाडाको पृथ्वीनारायण शाहको वीरताको महिमा भएको कवितालाई अहिलेसम्मको पहिलो कविता मानिएको छ । अनुसन्धानको कुनै सीमा हुदैन भनिन्छ त्यसैले यसैमा पूर्णविराम...
देवीदेवता प्राणीको भोग खाँदैनन् ((((9(999( (श्याम रिमाल)
एक किलो मासु तयार गर्न १६ किलो अन्न तथा पाँचदेखि पाँच हजार लिटरसम्मको पानी प्रयोग भएको हुन्छ, पशुलगायतले निष्काशन गरेका मिथेन, कार्बनडाइअक्साइड र कार्बनमोनोअक्साइडले पनि जलवायु...
विश्व वाङ्मयमा स्थापित ‘डायास्पोरा’ पदलाई नै नेपालीमा...
ए एन ए को तीसौँ वार्षिकोत्सवको अवसरमा आयोजित
यस ऐतिहासिक समारोहका अध्यक्ष महोदय,
लामो समयदेखि, अनवरत रूपले खटेर यो सम्मेलनलाई यहाँसम्म ल्याइपु¥याउनु हुने
सम्पूर्ण सदस्य...
नेपाली भाषा की खसनेपाली भाषा ? (राजु सुब्बा)
खस भाषालाई मात्र नेपाली भाषा मान्ने हो भने खस भाषा नजान्ने चाहि नेपाली हुन कि होइन्न ? नेपाली हुनलाई के खसभाषा अनिवार्य जानेकै हुनुपर्दछ ? त्यसैले संविधानमा स्पष्ट ब्याख्या होस नेपालभित्र...
अचानामा नेपाली भाषा (रवीन्द्र भट्टराई)
काठको काम गर्नेलाई सिकर्मी, गाह्रो लगाउनेलाई डकर्मी भनिएजस्तै भाषाको काम गर्ने भाषाकर्मी भन्नु उचित हुन्छ। कर्मको कलाकार भएकाले कर्मीले आफ्नो काम र कलाको खुब माया र सम्मान गर्छ भनिन्छ।...
लौ चिनौँ, सिर्जना चोरीको बात लागेका स्रष्टालाई (कृष्ण...
चोरी आफैँमा अपराध कर्म हो । साहित्यिक सिर्जना चोरी त झन् बनिसकको र बन्दै गरेको सामाजिक इज्जत, प्रतिष्ठासमेत आफैँले धरापमा पार्ने काम । यस्तो चोरीको अभियोग लागेकै कारण शंकर लामिछानेलगायत...
रूसमा लोकोत्सव मास्लेनित्सा र नेपालमा रङ्गको उत्सव...
रूसमा हरेक वर्ष वसन्तागमनको प्रतीकस्वरूप मनाइने 'मास्लेनित्सा' भनिने लोकउत्सवले मलाई नेपालीहरूले मनाउने गरेको होली अर्थात् फागुको सम्झना गराउँछ । हाम्रा दुवै देशका यी लोकोत्सवहरूमा...
जीवन फुल काँडा ? (इन्दिरा चोङबाङ)
फुलको आँखामा फुलै संसार
कांडाको आँखामा काडे संसार

आनी छोंग्माको यो प्रसिद्ध गीत नसुन्ने प्राय कोहि छैनन होला । सरल भाकामा प्रस्तुत गरिएको यो गीतले नेपाली जनजीवनको मनोबैज्ञानिक पाटोलाई...
साहित्यमा साइबर (डा. गोविन्दराज भट्टराई)
प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई । मलाई यो...
हिन्दु धर्ममा बलिप्रथा : एक विवेचना (आचार्य कुशलकुमार...
पशुबलि एउटा आस्थासंग जोडिएको विषय हो । जहाँ आस्था हुन्छ, त्यहाँ कुनै नियम, कानुन र प्रमाणहरु चल्दैनन् । यो पशुबलि पनि आस्थासंग जोडिएको एउटा प्रथा हो । हामी देवताको पूजा-अर्चना गर्छौ, त्यो...
नेपाली हिज्जेका समस्या र स्थायी समाधान (डा. माधवप्रसाद...
नेपाली लेखाइमा लाजमर्दो अशुद्धि
नेपालमा शिक्षा मन्त्री, शिक्षा सचिव, विश्व विद्यालयको कुलपति, उपकुलपति, शिक्षाध्यक्ष, कुल सचिव, सङ्काय अध्यक्ष, विभागीय प्रमुख, प्राध्यापक, शिक्षाधिकारी र...
संरक्षण कविता आन्दोलन : विशेषता, प्रभाव र मूल्याङ्कन (डा....
नेपाल गाउँ नै गाउँको देश हो । यो देशका पुराना कविको पृष्ठभूमि गाउँ नै हो । कतिपय नयाँ कविको पृष्ठभूमि पनि गाउँ नै हो । सुख सुविधाको खोजीमा सहर पसेका कविहरू गाउँ बिर्संदै छन् । तिनको...
मास इमेलिंग सुचनाको दुरुपयोग (इन्दिराचोङ्बाङ)
अहिलेको समय भनेको सूचना र संचारको समय हो । सायदै तपाई हामी यो समयमा इमेल इन्टरनेट प्रयोग नगर्ने कमै हुनुर्छ । ताजा ताजा समाचारहरु, कहाँ के भैरहेको छ जान्ने बुझ्ने जिज्ञासा हामी जोकोहीलाई...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम