Online Nepali Literature Forum
   

Users Online : 14
| More
अक्षरको आकार:   - | +

कथा/लोककथा
Rss Feed
विवश मेरा अस्तित्व र स्वाभिमानहरु (राजेन्द्र श्रेष् )
म आफूलाइ शतप्रतिशत स्वस्थ मनस्थितिमा छु भन्ने ानिरहेको छु । मैले लिने हरेक निर्ण्ायहरु मलार्इ राम्रैसंग अवगत छ । म आफ्‍ना तन्दुरुस्त शरीर लिएर जहा“ पनि पुग्न सक्छु, जसलार्इ पनि भेट्‍न...
एउटा नयाँ यात्रा (मातूका पोखरेल)
उसले त्यसदिन घाँसको भारी बोकेर आँगनमा ­टेक्दा पश्चिम दिशामा सूर्यको ओरालो भmरेको रातो टाटोले पाथी­भरा लेकको थुम्को छुन खोज्दै थियो । उm अघिअघि घर आएकी थिर्इ, गार्इवस्तुलार्इ पछाडि छाडेर ।...
जय बन्द जय प्रजातन्त्र (धीरकुमार श्रेष् )
"पख्नूहोस्‍पख्नूहोस्‍i" बन्दको फन्दामा परी दिउँसै तारा देखेर हैरान भएका बेला यस जिरेले बन्दको गुनगान गाउँदो रहेछ भनेर गाला चड्‍काउन हात उचाल्नुभएको ? त्यसो हो भने पहिले 'बन्द(पुराण्ा'...
अवकाश
आफ्नो शारीरिक अस्वस्थताका कारणले गर्दा जागिर अझ दश एघार वर्षबाँकी छँदाछँदै पनि भैरवनाथले स्वेच्छिक अवकाश लिन बाध्य भएका थिए । उनको शरीरको एकापट्टकिो मृगौलाले काम गर्न छोडेको...
सिन्दूर
स्कुलको इर्न्र्टनसिपको लागि साथीहरूसँग म का माडौैँको बुढानीलकण् स्थित वृद्धाश्रममा पुगेँ । त्यहाँ चौध, पन्ध्र जनामात्रै वृद्धा आमाहरू थिए । तिनीहरूमध्ये एउटी आमै अरूभन्दा मिजासिली,...
शुक बहादुर(लघु कथा)
सुक बहादुर SLC पास भए पनि कलेज पढ्न सकेन आर्थिक अबस्थाले गर्दा। ।२, ४ बर्ष गाउघरमै खेतिकिसानी गर्नथाळयो।जागिर पाउन गार्हो

रिष्ट पुस्ट खाइळागदो शरिर।आखिरमाशुक बहादुरले पुलिसमै जागिर...
मुक्ति (लघुकथा)
हाकिम साहब हिजो करिब ७ बजेतिर रेष्टुरेन्ट जानका निम्ति निस्केका थिए । बाटामा अन्य उनीसरहका मित्रहरु पनि त्यही रेस्टुरेन्टलार्इ उद्देश्य बनार्इ हिडेका रहेछन्‍ । बाटामा उनीहरुको जम्का...
कुरले ढुकुर (लोक कथा)
उहिले कुनै गाउँमा दुर्इ जना लोग्नेस्वास्नी बस्दथे ।उनीहरुको भर्खर बिहे भएको थियो । केही समयसम्म आनन्दपूर्वक वैवाहिक जीवन बिताएपछि स्वास्नी गर्भवती भइन्‍ र छोरो जन्माइन्‍ । छोरी...
विजयपुरको बूढा सुब्बा (शिव कुमार श्रेष्ठ)
बूढा सुब्बा ठूलो सिकारी थए र उनले हाने ती जहिले पनि ताकेको ठिक ठाँउमा लाग्दथ्यो । गौरी भन्ने उनकी बहिनी थिइन र उनी सधै सिकारमा बूढा सुब्बा सँग हिड्‍थिन ।

एकपल्ट बराहक्षेत्रको कोकामा बूढा...
सुम्निमा र पारुहाङ् (‍लोक कथा)
हिमालयको स ृजनापछि भगवान्‍का अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्त ृत, उच्च आै सुन्दर भए तापनि त्यसको उपयोग गनर्े तथा अन्य कुनै जीवात्मासँग त्यसको सम्बन्ध स्थापित गनर्े...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम