Online Nepali Literature Forum
   

Users Online : 15
| More
अक्षरको आकार:   - | +

कथा/लोककथा
Rss Feed
सम्बन्धका दूरी (सञ्जु बजगाईं, 'नेपाल’ बेल्जियम)
उसलाई आश्चार्य लागिरहेको थियो, आज राति ओछ्यान पटक्कै बिझाएन । उ ्दा गर्धन र शीर दुखेको थिएन । हलुङ्गो महसुस गरिरहेकी थिई ऊ । उसले ओछ्यानको तन्ना तनक्क तन्काई । बुट्टेदार तन्नामाथि दइ...
र्टाईटानिक धुन (प्रदिप कन्दङ्वा, हङकङ)
बरषातका आघात भोग्न अभिशप्त साँझमा दर्के झरिको आयाम थपिएको छ । म छाताको टुप्पापट्टकिो र्सर्ुइरोले रोडको छाती कोतरिरहेको छु । दर्के झरिको धर्सर्ाा भर्ँर्ुइमा बजारिएर जमिनको एकफिट...
दोस्रो दर्जाको मान्छे (आन्विका गिरी/मधेशा-८, सुनसरी)
रातको १० बजेको थियो, ऊ को ामा पस्दा । यसअघि ऊ यति राती मेरो को ामा कहिल्यै आएकी थिइन । अरू बेलाजस्तो सीधै को ामा नछिरेर ऊ ढोकामा नै उभिइराखी । बाहिर चिसो थियो । उसले लामो खैरो कोट लगाएकी थिई ।...
साहित्य (डम्बर तुम्बापो 'बुद्ध')
साहित्य के हो, त्यो पनि बुझदैनथे उनी । साहित्यिक कुरा गर्न जाँदा झर्को लाग्यो भन्थे । खै कसरी हो उनैलाई साहित्यको लत बसेछ । साहित्यिक विधामा कलम चलाउँदै गए, साहित्य सबैलाई सुनाउँदै गए ।...
पवित्र सम्बन्ध (शर्मिला खड्का/दाहाल)
जीवनको यो मोडमा आएर पनि म एउटा कथाको यी हरफहरू बारम्बार दोहोर्‍याई तेहर्‍याई प्रायः पढ्ने गर्दछु ।

एउटा परस्त्रीले परपुरुषसं“ग गर्ने प्रेम सधै अवैधानिक हुन्छ । यस्तै मान्यता र...
नेपथ्यभित्र र बाहिरको एक दृश्य ! (प्रकाश के.सी.)
रोक्न खोज्दा खोज्दै बाँध भत्किएझैँ फुत्किएको एउटा लामो सुस्केराले अन्तःस्करणभित्रको भ्ँाुइचालोको 'उथलपुथल' आँखाको पानीसँगै 'छताछुल्ल' बनाउँछ र खडेरीले 'चिरा-चिरा' पारेझैँ नियतीका...
तीन कथा-तीन पात्र (कुमुद अधिकारी)
कथा एकः पात्र एक



कट्........कट्............कट्.........उफ् ! फेरि बज्न थाल्यो पल्लो को ाको खाट। यो खाटबजाइ पनि खै ! कुनै समयमा यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने गर्थ्यो तर के गर्नु खै, अहिले...
सपनी दुख्छ बिपनीमा (इन्द्रकुमार श्रेष् )
नातिलाई स्नेहालु भावले हेरिरह्यो सभ्यराजले । निष्पिmक्री निदाइरहेको नातिको अवोध मुहारमा उसले आफ्नै छोरा अभयराजको प्रतिच्छायाँ देख्यो । छोराको स्मरण हुनासाथ सभ्यराजको छातीमा किन-किन...
सम्झौता (लघुकथा/कृष्ण बजगाईं -बेल्जियम)
बिकटपुर गाउ“को एक घरमा प्रजातन्त्र प्राप्तिको लगत्तै प्रजातन्त्र आएको महसुस गरे छिमेकिहरुले । प्रगतिगामी प्रजातान्त्रिक पार्टर्ीी कार्यकर्ता भएर निस्के एक दम्पत्ती । शिशुप्रजातन्त्र...
बजारायण (धीरकुमार श्रेष् )
अरूलाई अरू धन्दा घरजुवाइँलाई खाने धन्दा भनेझैँ कर्मचारीको तलब बढ्ने सुइँको पाउनुहुन्न बजारभाउले बर्ुर्कुसी मारिहाल्छ । अरू दिन अङ्कगणितीय गतिमा बढ्ने बजारभाउ तलब बढ्ने हल्लाले चल्ला...
अर्काले लेखिदिएको नियति (मधुवन पौडेल)
पासपोर्टमा उसको फोटो देख्नासाथ मेरा आँखा अगाडि मुरलीधरको अनुहार नाच्न थाल्छ विभिन्न मुद्रामा ! मैले तीन महिना अगाडि उसलाई भेट्दा बेग्लै विस्मात् र पीडा पढेको थिएँ उसको अनुहारमा । उसको कथा...
खीर (इन्द्रबहादुर राई)
त्यति बेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ । घटना, घटना नै भनूँ, यस्तो भएको थियोः

हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले...
बाँसुरीको धुन (शर्मिला खड्का/दाहाल)
तीन वर्षछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमान्-सँगै विदेश जान पाएको थिएँ । तीन वर्षसम्म माइत...
राष्ट्रिय चिन्ता ( लघुकथा ) -आर.सी. रिजाल
यस साउनको अविरल वर्षाले आफ्नो जिल्लामा केकति क्षति भयो, सोबारे बुझ्न म मेरा मित्र इन्जिनियर देशभक्त शर्माकहाँ पुगेँ।



फरासिलो स्वभावका धनी मित्र को ाभित्र दारीसमेत नखौरी...
सुनामेको भ्रम (दयालबहादुर शाही)
लामो खडेरीपछिको साउने झरीले तीला नदीको प्रवाह ह्वात्तै बढेर आयो । यसको गड्गडाहटले माथिको तारे भीर, पिली पाखो र पिली गाउँलाई थर्काउन थाल्यो । बूढा सुनामे महताराका बोधा कानले पनि तीलाको यस...
नेपाल कस्तो छ ? (बाबुराम लामिछाने)
मनस्विनी तारासुनु,



पत्र पाएँ । इमेलको सहकालमा पत्रको खेती गर्नुपरेको छ । के गर्नु त टेलिफोन टावर भत्केको छ । कुनै दिन त्यो बन्ला । बनाउने-भत्काउने काम सम्भवतः भइरहला । मान्छेले एकथोक...
सीताहरू-१६ (परशु प्रधान)
आज पनि ऊ धेरै ढिला उ ्यो । उ नासाथ केहीबेर ओछ्यानमै बसेर खोक्यो, खोकिरह्यो । खोक्दै ट्वाइलेटमा गयो । त्यहाँबाट पनि खोकीको अस्पष्ट आवाज आइरहृयो । त्यही आवाजसँगै मिसिएर चुरोटको नमी ो गन्ध...
खण्डहर जीवन (विष्णुलाल श्रेष् )
अनु ! त्रि्रो पूरा नाम अनुपमा थियो वा अनुराधा, मलाई थाहा छैन । तिमीले मसँग कुरा गर्दा आफूलाई 'अनु' मात्र भन्थ्यौ । त्रि्रो पूरा नाम के हो भनेर पनि सोध्दैनथेँ । त्यसैले तिमीसँग पूरा नामबारे बहस...
विडम्बना (इल्या भट्टराई)
सुमित्राको मन आजकल निकै भरङ्ग भएको छ । आज आएर उनको मनले अनुभूत गरेको छ, जीवनमा ूलै चौटा खान पाउँला भनेर यहाँ आएका उनीहरू आज आएर झोलमा डुबेसरि पो हुन पुगेका छन् ।



अस्तिजस्तो लाग्छ...
ग्रेगुज (राजव)
हामी चाल्र्सको किनारैकिनार फैलिएको दूबोमा हिँड्दैछाँै ।



"दाजु तपाईंले जर्ज लुइस बोर्खेज पढ्नुभएको छ ?"



"छैन ..."



"मैले पनि धेरै पढेको छैन ...तर उसका केही अत्यधिक प्रयोगका निबन्ध...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम