Online Nepali Literature Forum
   

Users Online : 12
| More
अक्षरको आकार:   - | +

कथा/लोककथा
Rss Feed
माया बाँडिएपछि......! (मेरिना स्मृति)
चन्द्रमा-अँगालोमा भुतुक्क भइरहेको छ लाजले ...! रात त्रि्रो अनुहारमा...अनि झुकेका त्रि्रा आँखाका परेलिहरूभित्र माया बन्दी भएर बस्यो ...! कहिले आँखाको झ्यालबाट ननिक्लिने वाचा-कसममा कसले भन्यो...
परिभाषामा नबाँधिने प्रेम (चन्द्रकान्त आचार्य)
नेपालको पश्चिम पहाडको यौटा रमणीय गाउँमा जन्मेर हर्ुकंदै गरेको मनोज त्यसै गाउँको माध्यमिक विद्यालयमा पढ्ने तीक्ष्ण प्रतिभायुक्त विद्यार्थी थियो । त्यसैले ऊ सानो भएर पनि ूला...
सुम्ला (राजकुमार दिक्पाल/का माण्डौ)
भक्तिप्रसाद सापकोटा आफ्नो लामो समयको विस्थापित जीवनबाट मुक्त भएर गाउँ र्फकने तरखरमा छन् । आफ्नै गाउँको माध्यमिक विद्यालय तहका स्थायी शिक्षक हुन् उनी । द्वन्द्वका कारण उनी विगत चार...
माकलुङ्ग: किराती लोककथा (धनहाङ्ग सुब्बा)
पल्लो किरात लिम्बुवान क्षेत्र अर्न्तर्गत हात्तीखर्क भन्ने रमाइलो गाउँको वार्ड नम्बर एकमा उहिले नै एउटा पोखरी थियो । त्यो पोखरी टारबारीको माझमा थियो अनि यसको छेवैमा एउटा ूलो माकलुङ्ग...
माघुरामको माघी ( कृष्ण र्सवहारी/दाङदेउखुरी)
नाम माघुराम थारु, गाउँमा बोलाइने नाम मघुवा, घर कालाबन्जर, बर्दिया । नागरिकताको उमेर ३५ तर शारीरिक रूपले एक दशक तानिएर ४५ वर्षमाथि देखिन्छ । उसकी जनेवा -श्रीमती) भेङली र उ समान उमेरका तर जनेवा...
कुहिरोभित्रको काग (शर्मिला खड्का / दाहाल)
जनआन्दोलनको विशाल भीडमा म हराइरहेको छु । सयौ“, हजारौ“, लाखौ“ मानिसहरू नारा लाउ“दै सभा हुने ाउ“मा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नया“ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा ।...
'एन अननोन एक्ट अफ काइन्डनेस' (कुमुद अधिकारी)
म कथा लेख्छु। कथा लेख्‍नलाई पात्रहरू त चाहिए नै। त्यसपछि थिम पनि सोच्नै पर्‍यो। थिम जुरे पात्र जुर्दैनन् र पात्र जुरे थिमले सुइँकुच्चा ोक्छ। पात्रहरू र थिमको कलाल्मक संयोजन गर्दा राम्रो...
नजुरेको संजोग (डम्बर तुम्बापो 'बुद्ध' /झापा)
सोल्टी...

शहिदगेटमै माइक्रोभ्यानबाट उत्रेर फटाफट हिंडेको म आर.एन.ए.सी. भवनको मूलढोकासम्म पुग्दैथिए“ । कसैको बोलावट जस्तो लाग्यो, तर चारैतिर अपरिचितहरूको चहलपहल मात्र पाए“ ।

सोल्टी...
भावहरु (सहदेव पौडेल)
देशको एक चर्चित फोटो पत्रकारलेआफ्नो एकल पोटो प्रदर्शनिको आयोजना गरेछन शिर्षक थियो -भावहरु- जसमा दु:ख,पिडा र अभाबमा छट्पटाएका बिभिन्न दीन दु:खी व्यक्तित्वहरुका अनुहारनै फोटो बनेको...
सुन्दरता (विश्वास/लघुकथा)
साथीले भन्यो वहाँ क्या चिटिक्क सुहाएकी सुन्दरी । उसले आँखा तन्कायो मौन बसेर स्वीकृती दियो । नजिकैको बृद्धाले बोल्यो उमेर त हो नी नानी । सायद उसले ती सुन्दरीको भविश्यको रुप र आफ्नो रुप पनि...
जीवन एक यात्रा (कुमुद अधिकारी)
उफ् ....! यो हल्ला....! यो चिच्याहट ! यी मान्छेहरूले कसरी सहन सकेका होलान् यो सब ? मलाई त साह्रै झर्को लाग्छ । बसमा बस्यो कि कानै फाट्नेगरी \"बदाम.... ए.. बदाम... ए चटपटे...नारियल...मेवा....आजको ताजा खबर....\"...
ढोल (केलाङ्ग) नाचको उत्पति (राजेश र्राई)
परापूवकालमा एउटा परिवारमा दाजु वहिनी वस्दथे । दाजुको नाम तिगेब्जङ हाङवा र बहिनीको नाम इत्नासो सरहाङमा -खापुना मरङना ) थियो । उनीहरु एक आपसमा ज्यादै मिलेर बसेका थिए । तिगेब्जङ हाङबा शिकारी...
अभिशप्त खुशी (वविता बस्नेत)
तपाईंले विवाह किन गर्नुभएन - - अँ, गरिनँ । इच्छा भएन या अरू नै कुनै कारणले - - अब इच्छा पनि रहेन । इच्छा नभएको पनि कारण त होला नि - - कारण - सायद समय भएन । मानिसहरू भन्छन्, तपाईं झुट बोल्नुहुन्न, तर...
"अधुरो प्रेम" (धु्रव थापा/ अमेरिका)
धनमाय आज पनि विहानै उ ेर नुहाई, धुवाई गरेर घर सफा गर्न थाली र गएर मन्दिरमा धुप जलाएर फर्कि उसको यो नियमित कार्य मध्ये एक हो । जुन कार्य उ धेरै वर्षदेखि गर्दर्ै आइरहेकी छे घरमा आएर उसलाई खाना...
अप्रत्यासित (प्रदीप नेपाल)
चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ्याक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु ।...
अक्जिरी अक्वाना (लोककथा /राजेश र्राई)
उहिले यस पथ्वीको. सृष्टिकालमा लोदनहाङ्ग फुङ्गदेनहाङ्ग नाम गरेको दाजुभाइ वस्थे । ती दाजुभाइको लुप्लिसो वदन्नामानाय गरेकी एउटी चेली पनि थिइन् । उनीहरुको एउटा गुफामा वस्ने गर्दथे । सधै...
मुक्ति (कुमुद अधिकारी)
अरे यो के ? होसमा आउँदा त म आफैँलाई खित्का छोडिरहेकी पाउँछु। हुन पनि अचम्मै हो, आ ौँ आश्चर्यजस्तै, होसमा फर्किनु त्यो पनि खित्का छोड्दै। तर अहिले मलाई त्यस्तै भइरहेको छ। म खित्का छोडिरहेकी...
शान्ति हराएको समाज (शर्मिला खड्का/दाहाल)
म यो सडकमा हिँडिरहेको छु । सडकलाई सडक हुनुको बोध गराइरहेको छु । यो सडक पनि मजस्तै छ । एकछिनमा एउटा ट्याक्टर आउँछ । उसले सडकको छातीमात्र चिर्दैन, प्रशस्त धूलो पनि उडाएर जान्छ । त्यसमा म पनि...
मूल्यहीन मृत्यु (शर्मिला खड्का)
लेखिकाको परिचय



नाम ः- शर्मिला खड्का -दाहाल)

जन्म ः- २०२३/७/१२

शिक्ष्ँा ः- बि.ए

पेशा ः- शिक्षण

पिता ः- टिका बहादुर खड्का

माता ः- नरमाया खड्का

लेखन विधा - कथा, कविता, लेख , बाल...
र्एउटा यस्तो दुर्नियति (निमेष निखिल)
ᖳ पर्यावरणमा खासै त्यस्तो नवीनता छैन । बिहान घाम लाग्छ, दिनभरि प्रचण्ड गर्मी हुन्छ र रातमा उही सधैँको पीडा- लामखुट्टे आतङ्क । कथा लेख्ने नाममा मलाई यस्ता झनिमसिना गफले पृष् भर्न मन लाग्दैन...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम