| कथा/लोककथा |
असफल प्रयास (आचार्य प्रभा)
आफ्नी श्रीमतीलाई क्रुरकालको पंजाबाट बचाउन उसले हर प्रयत्न गरिरहेको थियो /आफ्ना सारा सम्पति स्वाहा गर्यो /जिवनमा कहिल्यै नगरेका काम हरुमाँ पनी पैसा आर्जनका लागी हात हाल्यो जसले गर्दा उसको...
|
उसको मृत्यु (सङ्गीत आयाम)
कुनै कारणबिना नै उसको मृत्यु भयो। मलाई विश्वास नै लाग्दैन कि भर्खरै उसको दाहसँस्कार सकेर म घर फर्किएको छु। खुट्टाहरू फतक्क गलेका छन्। हातहरू मानौं अपाङ्ग भएका छन्। संवाद हराएर ओठहरूमा...
|
इराक सपना र चुत्थो राष्ट्रभक्ति (निराजन बतास)
कोठाको मैलो भित्तामा साङलाहरु ऊँधोऊँभो कुध्नमा तँछाडमछाड गरिरहेका छन् । देशकै परदेशी कोठा जहाँ म बस्छु । म भन्दाको अर्को खाटमा दुइ युवक लम्पसार घुरिरहेका छन् । मध्यरातको समय ।...
|
दैलौ लगाएको आवाज…(गोविन्द बेल्वासे)
दिनेशको भाडामा लिएको फ्ल्याटमा पाहुना सुताउने छुट्टै कोठा छैन । एउटा बैठक कोठा एउटा भान्सा-डायनिङ र एउटा आफना लोग्ने स्वास्नी सुत्ने कोठा मात्र छ । त्यसैले लामो बस यात्रामा थकित भएर आएका...
|
सपथ (शिव प्रकाश)
एककान दूइकान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा । गाउँको स्कूलको एउटा साधरण मास्टर राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको ।
अहिले के छैन उनीसँग ! ...
|
एउटा चियागफ (नवराज सुब्बा)
'हेर्नोस् ! हरेक मानिसका चारओटी श्रीमति हुन्छन् ।' अग्ला कदका महेन्द्रजी जो कहिलेकाहीँ साथीहरूसँग ठट्यौली गर्ने गर्दथे, साथीहरूको बीचमा चियाको कप समात्दै ठाँटिएर गफ गर्दै थिए । म अलिपर...
|
उसको पर्खाई (ध्रुब थुलुङ/हालः तेह्रथुम)
आज एक बर्षपछि उसँग भेट हुने पहिलो दिन हो । मन फुरुङ्ग भएको छ । एक बर्षसम्म कसरी मैले मेरो दिनहरु कटाएँ त्यो मलाई मात्र थाहा छ । आज बिहानै उठेर नित्यकर्म सिध्याए पछि भान्छामा पसेर उसको मन...
|
अर्थहिन परिवर्तन (रराजुराम मुनंकर्मी)
सुवास .............साँच्चिकै नाम अनुसारको व्यवहार छ उसमा । दुर्गन्धको कहीँ कतै अंश पनि भेटिंदैनथ्यो । अफिसका मित्रहरु मध्ये मैले सवैभन्दा नजिकवाट नियालेको र सवैभन्दा उच्च कोटीमा राखेको मित्र...
|
अमृतकुण्ड ( महेशबहादुर क्षेत्री)
शिवरात्रीको दिन, चिसो मौसममा विहानैदेखि तलाउमा स्थान गर्नेहरुको भीडभाड देखिन्छ । शिवप्रतिको अगाढ आस्थाले सारा जग नै आफूलाई धन्य महसुस गरिरहेको छ । भक्त तथा दर्शनार्थीहरुको भीडभाड...
|
चिरिएको छाती (होमनाथ सुवेदी)
डायास्पोरा भन्छन् यो कुन गाउँ हो मलाई चेत छैन । जरो न भएको रुख पुच्छर काटिएको िलंडो सर्पको ढाड मात्र बटारिए जस्तै म बटारिएको छु । तर न त्यो पुच्छर उठाएर शत्रुलाई बिष हाल्न सक्छु न फणा उठाएर...
|
सेवा (श्रीओम श्रेष्ठ रोदन)
रामभक्त बाजे प्रत्येक दिन मन्दिरमा गएर पूजा गर्दथे । गाईहरुलाई खाना खुवाएपछि मात्र आफूले भोजन गर्दथे । परसेवालाई आफ्नो धर्म ठान्ने रामभक्त बाजे मनको मात्र हैन धनको पनि सम्पन्न थिए ।...
|
रक्तिम झण्डा (होमशंकर बास्तोला)
कति कठिन छ जिउन प्रजातन्त्र भए पनि यहाँ । कानूनी राज्य छ, संसद् छ तर गरिबीले रोग, भोग व्याप्त छ जताततै । ठूलाबढा र शक्तिशालीहरु पद र प्रतिष्ठामा छन् । हिजो खाली खुट्टा हिड्ने र एकपेट खान...
|
तिमी बाँच्नु पर्थ्यो (ज्योति जड्गल)
मैले विवाह गरेँ । यो एउटी कुमारीको विवाह होइन । विवाह कुमारीलाई डर र कुतकुतीको सम्मिश्रण हो तर एउटी अधवैँसे महिला, दुइटा बच्चाकी आमा, मैले पुनः बिहे गरेँ । बिहे नगरे म के गर्थेँ - यो शरीरले...
|
हृयापी भ्यालेनटाइन डे (नबराज राइ)
हृयापी भ्यालेनटाइन डे अनु युवकले युवतीलाई अंगालो हाल्छ । हृयापी भ्यालेनटाइन डे राज युवतीले प्रतिउत्ततरमा फर्काउँछिन । साथमा केहि हाँसो साटासाट गर्छन । एक अर्काले ल्याएको रातो गुलाबहरु...
|
भत्किएको सपना (जुनु क्षेत्री)
म हतारहतार विद्यालय पुग्छु । कक्षा सुरु भइसकेको हुन्छ । हाजिर गर्नलाग्दा लेखापाल सरले हठात् अङ्कति सरको नाममा मैले हाजिर गरेको देखाउँदै मलाई जिस्क्याउनुहुन्छ । म झसङ्ग हुन्छु । मैले त...
|
ट्राफिक आइलैण्डकी युवती (भोजराज न्यौपाने)
'बाटोमा तँ बस्ने कि मान्छे हिँड्ने - नजिकैको ट्राफिक पुलिसले छेवैमा आएर हकार्यो । झुत्रो पछ्यौराले मुख लुकाउँदै ऊ चुपचाप एक्लै डल्लो परेर बसी । पुलिसले फेरि भन्यो - ए अझै उता जान्नस् - उसलाई...
|
अचम्म मित्रता (रत्नमणि नेपाल)
एकप्रकारको न्रि्राबाट ब्यूझिएर विहान शुरुहुनासाथ शहरका आम मानिसलाई अखबारका हेडलाइनले झसंग पारे । सदाकै झैं तर अलिक कलात्मक शैलीमा छापिएका ती हेडलाइनहरुले चलिरहेको शान्तिवार्ताबारे...
|
गहिराइ (देवेन्द्र सुर्केली)
लगभग १० बर्षको भूमिगत जीवन बाँचेपछि तेनाहाङ गाउँमा अचानक झुल्किए ।
यो बिचको समयमा धेरै कुरा सुनिएको थियो उनको बारेमा, कामरूपमा भएको युद्धमा शहादत प्राप्त गरे रे, त्रिशुलीमा जिउँदै...
|
एक दिन नदी किनार संग जिस्कँदा (टंक वनेम/वेलायत)
तर्राईको सम्म मैदानबाट अग्लिंदै गएका साना साना थुम्काथुम्कीहरु क्रमशः पहाडका डाँडा काँडा भञ्ज्याङ र ठूला ठूला पर्बतका श्रृङखलाहरु हुदै सेताम्मे हिउँ टल्केको हिमालमा पुगेर ती साना साना...
|
सम्झौताको दोसाँधमा (गोवर्द्धन पूजा)
अन्ततः कोठा मिल्यो । एउटा पाँचतले घरमा । वास्तवमा मलाई त्यो कोठा साह्रै मन पर्यो र सस्तो पनि लाग्यो । महिनाको तीनसय पचास रुपियाँ मात्र । गाउँबाट पढ्न आएको मान्छे । कोठामा बसेर पढ्न एकमात्र...
|
|