| चुटकिला |
चुटकिलामा प्रेम
पहिलो साथी : मेरी श्रीमती त स्वर्गकी अप्सरा !
दोस्रो साथी : तिमी भाग्यमानी रहेछौ, मेरो त अझै ज्युँदै छ ।
***
डक्टरले रोगीकी पत्नीलाई अर्को कोठामा बोलाएर भने, 'तपाईंको श्रीमान्को स्थिति नाजुक छ,...
|
पाँच चुटकिलाहरु
१) एकचोटी संसारभरका बिरालोहरुको दौड प्रतियोगिताको आयोजना भएछ । करिब २०० बिरालोहरुबीचको प्रतियोगितामा नेपाली बिरालो प्रथम भएछ ।
खेलकुद पत्रकारहरुले घेरो हालेछन् नेपाली बिरालोलाई ।...
|
गफाडी (आर्यन)
शेरे मुन्द्रे र धुर्मुसे बिदेशमा छदा सँगै एउटै होस्टेलमा बस्दथे । उनिहरु बस्ने
कोठा सयौँ तलामा (100th floor) थियो । उनिहरु सँधै लिफ्ट बाट आउने जाने गर्थे
। हिडेर पुग्न निकै गाह्रो पनि थियो ।...
|
धनी बुढा र चोर (राधि)
एकदिन बुडा धेरै पैसा गन्दै थियो त्यतिकैमा चोर् आयो
चोर् : ए बुढा त्यो सबै पैसा दिने भए दे नत्र तेरो खोपडी खाली गरी दिउला
बुढा : बुढा झुल भित्त्र पसेर हाँस्दै भन्यो जाबो सानो लम्खुटेय त...
|
डेड अक्कल (दिपेन्द्र भट्टराई)
बोर्डिंग स्कुल पड़ने एक बिध्यार्थीको आइ क्यु जाँच्न सरकारी स्कुल का एक शिक्षकले एक प्रस्न सोधेछन- 'मानौं कि कसैलाई तुलसीको मठमा दिनकै पानि हाल्नु भनेर अराएको छ ! कुनै दिन आफै पानी पर्यो अब...
|
२ चुट्किला - भट्टीमा ठर्रा तान्दै (दिपेन्द्र भट्टराई)
पहिलो
शिक्षकले २ बिद्यार्थीलाइ एकै प्रस्न सोधेछन -"ल भन त बाबु हो, काँक्रोको बोलमा टोमाटो फल्यो भने के हुन्छ ?"
निखिलले भनेछ- "सर, टोमाटोलाई काँक्रो भन्नु पर्ने हुन्छ ! "
रबिनले...
|
चुटकिला - सबै भन्दा धेरै दिन मनाइने पर्व कुन हो (विनय रोजन)
१.
एक ताका अमेरिकन नेपाल आएर नेपाली सिक्न थालेछ, छ महिना पछी त मात्र २ वटा वाक्य सिकेछ एउटा "बत्ती आयो " अनी अर्को चाँही "फेरी बत्ती गयो "
२.
कक्षामा शिक्षकले विद्यार्थीलाई सोधेछ "ल भन त...
|
सेफ फुटाउनु जरुरी छैन
एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन, ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो...
|
चुटकिला ! हास्ने हो कि!!!
हास्ने हो कि!!!
श्रीमति : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो, यसरी पनि पिउनु हुन्छ ?
श्रीमान : के गर्नु सबै गलत संगतको असर हो, ४ जना साथी १ बोटल रक्सी, ३नै जना बेवकुफहरु रक्सी नखाने...
|
८ चुटकिलाहरु
मिस कल
रमनः -आफ्नो शिक्षिकसंग) मिस, के तपाईले मेरो मोबाइलमा फोन गर्नुभएको थियो ?
शिशिकाः मैले १ छैन त, तर किन ?
रमनः हिजो मैले मेरो मोबाइलमा स्क्रीनमा हेर्दा मिस कल लेखिएको थियो त्यही भएर...
|
अड्बाङ्गे प्रश्नहरु
१. सिनेमा हलमा कोही साथी भेटिँदा उसले गर्ने यो प्रश्न त गर्यो, गर्योः
ओए ! यहँ के गर्दै हो यार ?
त्यस्तालाई दिनुपर्ने उत्तरः थाहा छैन ? मैले यहाँ बदाम बेच्छु ।
२. बसमा...
|
को चलाख: मास्टर कि विद्यार्थी ?
एक रात चार कलेज विद्यार्थीहरु राति अबेरसम्म खेलेछन् र भोलिको जाँचको लागि तयारी गर्न सकेनछन् । बिहान उनीहरुले एउटा जुक्ति निकालेछन् । जुक्तिअनुसार उनीहरुले आफ्नो शरीरभरि माटो दलेछन् र...
|
जीत (तिन्तले कान्छा)
मायाको संसारमा मतलबी सबै धारहरु,
जीत बनाएर त हेर तैले हरेको सबै हारहरु,
संकल्प गर उडि छुने चन्द्रमा,
भेटिन्छन् कति कति ज्युने आधारहरु !!
तिन्तले कान्छा
भोजपुर
हाल:...
|
छिमेकीलाई आफ्नो दुख: पोख्दै
एक धोविले छिमेकीलाई आफ्नो दुख: पोख्दै भनेछ - यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको घाँस त खाँदैखाँदैन् । के गर्ने होला ?
छिमेकीले हत्त न पत्त भनेछ- धेरै सजिलो छ । मेरो भैसीले पनि...
|
मुसुक्क ! (डामाडोल डेष्क)
पहिलोः अनि तपाई बिबाहित हो ?
दोश्रोः हैन, म यसैपनि दुखी छु, किन बिवाह गरिरहनु पर्यो र ?
शिक्षक:बजारमा चाडै यस्तो एउट कम्प्युटर आउँदैछ । यसका कतिपय स्वभावहरु ठ्याकै मान्छेसँग...
|
झुण्डाउनोस् पोतेको साटो
श्रीमतीः साहृजी, यो पोतेको कति पैसा हो ?
साहृजीः १४ सय रुपियाँ हो ।
श्रीमतीः कस्तो महँगो साहृजी !
साहृजीः यस्तै हो हजृर ।
श्रीमतीः ह्या, यस्तो रंग उडिसेको छ !!
साहृजीः अर्को...
|
मैलें उमलिरहेको चिया
(गफाडीहरुको गफ गर्दै)
पहिलो : मैलें उमलिरहेको चिया गिलासमा हाल्न साथ पिएर सिध्याउछु ।
दोस्रो : ह्या त्यो त के तातो, मैले त चिया पकाएको भाडाबाट सिधैं मुखमा खन्याउँछु । तेस्रो पनि कम थिएन...
|
को रहेछन् प्रचण्ड ?
माओबादी कार्यकर्ताहरु प्रचण्डको पोष्टर टाँस्दै थिए ।
यसै क्रममा उनिहरुले बनेपामा रहेको राजा त्रिभुवनको शालिकमा पनि प्रचण्डको पोष्टर टाँसी दिए । पोष्टर यसरी टाँसीदिए कि, सिँगो...
|
पापको परिभाषा
छोराले एउटा जिउँदो मुसालाई पछारेर मार्न लागेका देखेर
बाबुले भनेछःपख बाबु, यसरी मार्दा भने पाप लाग्छ । मैले विष ल्याएको छु, यही खुवाएर मार्नुपर्छ क्या ।
|
रमाइलो अपहरणकारी
एकपटक खप्परध्वज जंगलको बाटो भएर शहर जाँदैथियो । बिचबाटोमा पुगेपछि
उसको गाडी अघिल्तिर एक्कासी एउटा एउटा बन्दृक सहितको मान्छे आएर
गाडी रोक्ने आदेश दियो ।
बन्दुकेः ए....हेण्डस्...
|
|