Online Nepali Literature Forum
   

Users Online : 15
| More
अक्षरको आकार:   - | +

बाल साहित्य
Rss Feed
छोरीको रहर (निबेदिता प्रधान)
म पनि त त्रि्रै सन्तान

मायाले हेरिदेऊ

पाउ“दा खेरि सफलता मैले

मुस्कान छरिदेऊ ।।





भाइलाई जस्तै मलाई पनि

काखमा राख न

पाएर न्यानो मायाको काख

मन लाग्छ निदाउन ।।



मेरो गाउ“ ( निबेदिता प्रधान)
आहा कति राम्रो गाउ“

हरियाली ाउ“

मन रमायो मेरो

देखेर गाउ“को सेरोफेरो ।।





स्वच्छ हावा स्वच्छ पानी

स्वच्छ जिन्दगानी

जताततै हरियाली

रमाए“ म पनि ।।



रमाइलो तिहार....... कविता (निबेदिता प्रधान)
कक्षा ः ९, शुभतारा विद्यालय



यसपालिको तिहार रमाइलो भो

घाम लागी झलमल्ल घमाइलो भो

दशैं पछि तिहार आउ“छ शरद्को बेला

आकाशको ताराको धरतीमा मेला

झिलीमिली झिल्ला...
वर्तमान अशान्तिले देश, विद्यालय र विद्यार्थीमा पारेको...
कक्षा ः १०, शुभतारा अन्तर्रर्ााट्रय विद्यालय,

ललितपुर, नेपाल ।

मानिस यस संसारको सबैभन्दा श्रेष् तम् प्राणी हो । सोच्नसक्ने क्षमता भएकोले उनीहरु विवेकशील छन् ।...
स्यालको चलाखी...... लघुकथा (सुमेश श्रेष् )
कक्षा ः १०

शुभतारा अन्तर्रर्ााट्र्रय विद्यालय,

एक दिन एउटा स्याल शिकारको खोजीमा गयो । धेरै खोजिसकेपछि अन्त्यमा एउटा खरायो समात्यो । धेरै भोक लागेकोले स्यालले त्यस...
नेपाली बालसाहित्यका चुनौती (विजय चालिसे)
केही वर्षयता नेपाली बालसाहित्य लेखन-प्रकाशन क्षेत्रमा उत्साहजनक विकास भएको छ । यस क्षेत्रमा नयाँ नयाँ लेखकहरूको प्रवेश भइरहेको छ । बाल पा कहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ ।...
आमा (निर्मला बराल)
गर्छौ आमा तिमीले धेरै माया

पाईरहुँ तिम्रो ममतामयी छाँया



गरिनौ वास्ता कहिल्यै आफूलाई

ज्ञान दियौ आज हामीलाई



बिर्सने छैन तिम्रा सबै गुण

कहिल्यै दिन्न तिमीलाई रुन

उज्यालोको चाहनामा (अनिता नेउपाने)
जून हाँस्यो आकाशमा

सबैलाई हसाउँने लक्ष्य लिई

म पनि हाँस्छु यो धर्तीमा

उज्यालो छर्ने चाहना लिई ।

फूल बनी फुल्ने छु म

सुवास छर्नलाई

तर कसले गर्छ सहायता मलाई ।

म त एउटा सडकको...
उज्यालोको चाहनामा (अनिता नेउपाने)
जून हाँस्यो आकाशमा

सबैलाई हसाउँने लक्ष्य लिई

म पनि हाँस्छु यो धर्तीमा

उज्यालो छर्ने चाहना लिई ।

फूल बनी फुल्ने छु म

सुवास छर्नलाई

तर कसले गर्छ सहायता मलाई ।

म त एउटा सडकको...
कलिलै उमेरमा उत्कृष्ट कविताहरु सिर्जना गर्न सिपालु...
श्वेता ढकाल नौ वर्षीय बालिका हुन् । उनी ब्राइट फ्यूचर हाई स्कुल नैकाप, का माडौँमा पढि्छन् ।

कलिलै उमेरमा उत्कृष्ट कविताहरु सिर्जना गर्न सिपालु श्वेता मनमा उ ेका कुराहरुलाई कवितामा...
गौतम बुद्ध (अनिता नेउपाने)
बुढो र रोगी देखेर हिडेँ ज्ञान खोज्न

सबैलाई प्रेरित गरे शान्तिलाई रोज्न ।



जीवन भर गरे उनले ूलो तपस्या

प्रेम र शान्ति ल्याए नेपालीको माझमा ।



उनले देखाएको बाटोमा हिडेर...
छोरीलाई शिक्षा (अनिता नेउपाने)
आमा मलाई पनि मन छ पढ्न लेख्न

शिक्षा पाई जगत्मा उज्यालो फैलाउन

बाबा मलाई स्कुल प ाऊ, देऊ राम्रो शिक्षा

अन्धकारलाई भेटाउने बन्नेछु उज्यालो तारा ।



मैले पनि गर्न सक्छु हिफाजत...
बालक (श्वेता ढकाल/वर्ष नौ)
नेपाली आकाशमा

कालो बादलले छोपेको,

पिलपिलाउँदो घामलाई नियाल्दै,

आँखा भरि आँशुको आहाल

मनभरि अनगिन्ति सपनाहरु बोकेर,

डरै डरको घर भित्र, टोल्हाएको,

म सानो बालक,

अबोध अनि...
म एक विद्यार्थी हुँ (अनिता नेउपाने)
स्कुल जान्छु सधैँ म

ज्ञान धेरै बटुल्न

पढ्छु म मन गरी

भोलि देशलाई जिताउन ।



राम्रो सँग जानेको छु

मैले आफ्नो कर्तव्य

चन्द्र छुन्छु म एकदिन

त्यही मेरो गन्तव्य ।

हे असारे मासको भेल (निलन कुमार थेच्वमि)
वर्षौं दिनको प्रतीक्षा पछि आएको भेल ।

सब किसान दाजुभाइको सुखमय मेल ।।

मिलिकन रोपाइगर्ने खेत खेतमा अचेल ।

स्वागत छ तिमीलाई यहाँ असारे भेल ।।



कोही गाउँदै कोही नाच्दै पानीमा ...
आदिकवि भानुभक्त (रामबाबु सुवेदी)
भानुभक्त आचार्य हुन् नेपालको आदिकवि

साहित्यका शिखरको चहकिलो रातो छवि



रामायण लेखे उनले, अकविता मेटे उनले

साहित्यको यौटा नया“ मूलबाटो भेटे उनले

तनहु“का डा“डाका“डा त्यसै पनि...
बालकथा - दशैँको लुगा (सुधा रिसाल शर्मा)
"भोलि त घटस्थापना, भोलिदेखि हाम्रो स्कूल बन्द छ" राम र नीरा कराउँदै थिए । रामले भन्यो -"आमा ! आमा ! भोलि हामी नयाँ लुगा किन्न जाने है- तपाईंको पनि भोलि अफिस छुट्टी छ हैन -" त्यत्तिकैमा नीरा कराइन् -"...
आकाशकी रानी : (देवेन्द्रप्रसाद उप्रेती)
आकाशमा जून लागे कति रमाइलो

घाम लागे आकाशमा कति घमाइलो

एउटा आ“खा राजा बने अर्को आ“खा रानी

अप्सरा पो हौ कि तिमी देख्छु सानीसानी ।



घाम लागे पानी पर्छ पानी परे घाम

हि“ड...
पूmलजस्तो जीवन (देवेन्द्रप्रसाद उप्रेती)
देश हाम्रो पूmलबारी पूmलका थु“गा हामी

पूmलजस्तै बास्ना छरे हामी बन्छौ“ नामी

माटो, मल, जल भए पूmल हुन्छ सुखी

अन्न, पानी नपाएमा हामी हुन्छौ“ दु:खी ।



पुतली र भमराका पूmल रैछन्‍...
सानीसानी नानी: देवेन्द्रप्रसाद उप्रेती
उनी केटा म केटी सबै बराबर

पढीलेखी जान्छौ“ घर हामी सरासर

मन्दिररुपी पा शालालार्इ सधैं पूजा गर

अज्ञानलाइ हटार्इ तिमी सधैं ज्ञान भर ।



पूmलरुपी जीवन यो आयौ“ हा“स्नलाइ

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम