Online Nepali Literature Forum
   

Users Online : 12
| More
अक्षरको आकार:   - | +

बाल साहित्य
Rss Feed
पोखिए पछि टिप्न नसकिने कुरा (केशव दवाढी)
आउ मेरा प्यारा साना साना साथीहरुहो, म तिमीहरुलाई यौटा रमाइलो कथा सुनाउँछु । यो कुनै एकादेशको राजकुमार र राजकुमारीको कथा होइन । यो राक्षस र भूतको कथा पनि होइन । यो कथा त हाम्रो कथाहो, हाम्रो...
भाग्य र पुरूषार्थ बालकथा (केशव दुवाडी)
एउटा गाउँमा दुई दाजुभाइ बस्दथे । तिनीहरूमा एकजना भाग्यलाई ठूलो मान्ने र अर्को जना पुरूषार्थलाई ठूलो मान्ने थिए । आ–आफ्नो मान्यताको आधारमा नाम पनि भाग्य र पुरूषार्थ राखेका थिए । तिनीहरूको...
A NOVICE DAY (Mr Prabuddha Sunwar)
Today I had a problem

when I tried to make my bed.

My blankets and my comforter

got wrapped around my head.
I went to fluff the pillows

but the pillow cover tore,

and feathers flew all over

as I stumbled 'round the floor.
I accidentally grabbed the sheets

and pulled them as I fell.

I have to say, it seems

my day's not starting off too well.
I tripped upon a pillowcase

and landed in a heap.

Good grief! That's it! I'm staying here

and going back to...
हिउँ परे कस्तो होला (राकेश कार्की)
हिउँ परे कस्तो होला
छे्उमै झरे कस्तो होला

फुस् फुस् रूई जस्तै अहो
पोल्टा भरे कस्तो होला

हिम घर बनाएर
फु फु गरे कस्तो होला

हात गोडा फिँजाएर
लडी छरे कस्तो होला

हिँउको त्यो चउरमा
मने...
आमा (सुश्री श्रुति लिप्सा आङ्देम्बे)
आमा कति महान छौ तिमि

ब्याख्या जति नै गरेपनि अपुग् नै हुन्छ ।

तिमिमा माया ममताको खानि हुन्छ।

लाग्छ-तिम्रो गुन तिर्न म कहिल्यै सक्दिन ।


आमा कति अतल छौ तिमि

कति मास तिम्रो अङ्गमा...
वाल गीत - आकाश जस्तै फैलिएको हाम्रो विचार (सूर्य चापागाई)
आकाश जस्तै फैलिएको हाम्रो विचार

हाम्रा राम्रा विचारलाई पार्देऊ साकार ।



जूनजस्तै चम्किएर अन्धकार हटाउँ

आऊ हातेमालो गर्दै देश बनाउँ

हाम्रा साना अञ्जुलीमा मोती फुलाउँछौँ
परिश्रमको फल मिठो हुन्छ (किशोर कुइँकेल)
कुनै एक देशमा एकजना मूर्तिकार बस्दथे । उनी गरिब थिए । गरिब भए पनि उनले एकदम लगनशील भएर कडा परिश्रम गरी धेरै मूर्तिहरु बनाए । तर उनको कलालाई कसैले बुझ्देन थे र उल्टै तिरस्कार र हँस्सी गर्दथे ।...
बाख्रीको जुक्ति र भालुको मूर्ख्याइं (इनु श्रेष्ठ)
एकादेशमा एउटी बाख्री थिई । त्यो बाख्री निकै बुढो थिई तर फूर्तिलो थिई । त्यस बाख्री भ्रमण गर्न धेरै नै रुचाउँथी । एकदिन त्यो बाख्री घुम्न जाने लक्ष्य लिएर पूर्वतिर गई । हिँड्दा-हिँड्दै त्यो...
मनु र गाईको उपयोगिता (अन्जु लामा)
एकादेशमा एउटा सानो गाउँ थियो । त्यस गाउँमा गाई पाल्ने कम निकै राम्रो मानिन्थ्यो । ठूला-ठूला जमिनदारहरुले पनि गोरु भन्दा गाईलाई धेरै मान्यता दिन्थे । गाईलाई लक्ष्मीको रुपमा लिइन्थ्यो । तर...
श्यामको यात्रा र परी (प्रज्ञा सुवेदी)
धेरै पहिलेको कुरा हो । एउटा गाउँमा श्याम नाम गरेको बालक हुन्छ । उसको विद्यालय त्यसबेला गर्मी बिदा दिएकाले बन्द थियो । त्यसैले उसकी आमाले उसलाई मामाघर पठाउने निधो गरिन् । बाटो निकै लामो थियो...
शान्ति (रुविना रायमाँझी अमेरिका)
शान्ति खोज्ने यि हातहरु

वम र वारुद वनाईरहेछन्

शान्ति खोज्ने यि आँखाहरु

रोधन र क्रोधन हेरिहेछन् ।



शान्ति खोज्ने यि खुटटाहरु

वारुदी सुरुंग टेकिरहेछन्

शान्ति खोज्ने यी...
इसप र उनका नीति कथा
इसप युनान (ग्रिस) देशमा जन्मेका थिए । उनको जन्म झण्डै छब्बिस सय वर्षअघि इसापूर्व ६२० मा भएको थियो । त्यस बेला ग्रिसमा दासप्रथा थियो । इसप पनि दास थिए । उनले पालैपालो दुई जना मालिकको घरमा काम...
प्रसिद्ध लोककथा: रिप भान विंकल (अमेरिकी लोककथा)
अमेरिकाको क्याट्सकिल पहाडको फेँदीमा एउटा गाउँ थियो । त्यो गाउँमा रिप भान विंकल नाम भएको एक जना मानिस बस्थे । उनी निक्कै सोझा थिए । आफ्ना छिमेकीहरूलाई सघाउन उनी सँधै अघि सर्थे । साँच्चै...
लोभ (उद्धव उपाध्याय)
कुनै समुद्रको किनारमा माझीहरू ससाना झुपडी बनाएर जीवन बिताइरहेका थिए । उनीहरूको जीविका समुद्रको माछा पक्रेर सहरमा बेचेर चल्थ्यो । उनीहरूको मुख्य खाना पनि समुद्रमा पाइने माछा र अन्य...
बाल गीत (इश्वर अंकल/स्पन्दनको बाबा)
हाम्ले खेल्ने खेल,कोनाम के हो भन

एबिसिडी १ २ ३ ४ खेल्दै तिमी गन

गन साथी एबिसिडी इएफजिएच भन

धेरै पढि धेरै जानी ठूलो मान्छे बन



आफू भन्दा ठूलालाई आदर गर्नु पर्छ

आफू भन्दा...
तारा (नम्रता गुरागाईं, हाल यूएस)
हेर हेर आकाशमा कतिधेरै तारा

बिहान हुनसाथ बिलाइजान्छन सारा ।



चमक चमक चम्किदै बत्ती बाल्छन राती

हेर हेर साथी हो जुनताराको तांती ।



ताराहरु हामीलाई अध्यारोको साथी

छुन...
जात/कथा (कल्पना तिगेला)
एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँमा सधै झगडा हुन्थ्यो । गाउँको सबै मानिस जातको कुराले जहिलेपनि झगडा गर्थे । एकदिन त्यो गाउँमा एकजना पढेलेखेका व्यक्ति आएर विद्यालय खोलेर बालबालिकालाई...
साहसी बाजे
कुनै गाउँमा मुक्तिनाथ शर्मा नाम गरेका पण्डित बस्दथे । उनी पण्डित मात्र नभएर त्यस क्षेत्रका नाम कमाएका ज्योतिष र झारफुक गर्ने मानिस पनि थिए । उनले गर्ने गरेको काम भनेको पण्डित्याइँ,...
उखानको बखान (कृष्णप्रसाद पराजुली)
छलफल चलिरहेको थियो उखानकै बारे । आश्वासले सोध्यो - "दिदी, उखान कसरी बन्छन् -" "उखान विभिन्न किसिमले बन्छन् - कुनै संस्कृति -चालचलन) बाट, कुनै इतिहासका घटनाबाट, कुनै विशेष भनाइबाट आदि । त्यसका...
बालसाहित्य- वर्तमान सर्न्दर्भमा (शर्मिला खड्का -दाहाल)
बालकको रुची, भावनात्मक संवेग, खेल तथा विभिन्न क्रियाकलापप्रति गरिने विशेष अध्ययनलाई बालमनोविज्ञान भनिन्छ । बालकले उमेर अनुसार कस्तो व्यवहार देखाउ“छ, कस्तो रुची राख्दछ यसले उसको...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम