Online Nepali Literature Forum
   

Users Online : 11
| More
अक्षरको आकार:   - | +

अन्तवार्ता
Rss Feed
राष्ट्रवादी गीतकार– आङदेम्बे
मेची काली सुसाउछन् बग्ने पानी हाम्रो
बनाउन सके देश हाम्रो साच्चै बन्छ राम्रो

जोगाएर राख्नुपर्छ देशको सिमानालाई
सबले बुझ्न सक्नु पर्छ जनभावनालाई

यी उत्कृष्ट विचार र शब्दका धनी...
अमूर्तबोधी साहित्यकार खगेन्द्र लिम्बुसंगको वार्ता
बि.सं.२०३४ साल बैसाख १ गते कोशी अञ्चल तेह्रथुम जिल्ला अन्तर्गत पौँठाक – ४ हाङखाङला लावृमा जन्मनु भएका साहित्यकार खगेन्द्र लिम्बु साहित्य,दर्शन,चित्रकारीता,लोकगीत संङकलन – गायनमा निक्कै...
'एकेडेमी मेरा लागि बन्धनजस्तो' - बैरागी काइँला, कुलपति,...
'यस्ता काम मैले कहिल्यै गरेको थिइनँ । म त बाटोमा जहाँ बदाम पायो उहीँ खाँदै हिँड्ने मान्छे । बडो अनौपचारिक जीवन बाँचेको मान्छे । यहाँ अर्को कुरा मात्रै बोल्दा भरे के भन्लान् भनेर मुख...
डा. राजेन्द्र भण्डारी - साहित्यले भारतीय नेपालीलाई...
काठमाडौ, भारतीय नेपाली स्रष्टामध्ये नाम चलेका व्यक्तित्व् हुन् डा. राजेन्द्र भण्डारी । सिक्किममा दसैं मनाएर टीकाकै भोलिपल्ट उनी भद्रपुरबाट हवाईजहाज चढेर सोमबार काठमाडौं आइपुगे, कविताको...
साहित्यकार कृष्णभूषण - म हुर्केको ठाउँले नै मलाई कवि...
साहित्य मन, भावनाको भाव सागर र संसार हो । सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा कला पनि हो । जुनसुकै बेला कुनै कुरा पोख्न सजिलो होला तर साहित्य यस्तो चिज हो जुन मनको कठोर प्रशाव...
मगर साहित्यका स्रष्टा बर्इरागी नाटा मगर संग मगर भाषामै...
मगर स्रष्टालाई मगर भाषामै लिइएको अन्तर्वाता यहा प्रस्तुत गरिएको छ । साहित्यघरको तर्फबाट यो सामागि् बनाउन सहयोग गर्नुहुने सुश्री मनु ठाडामगर र वहाको साथिहरुलाई धन्यवाद ।



मानवीय जीवनमा भयको विश्व रूप छ ( देश सुब्बा)
देश सुब्बा भयवादी साहित्यकार हुन् । केही वर्षेदेखि उनले भयवाद दर्शनको विकास गरिरहेका छन् । भयवादको पहिलो प्रयोग "आदिवासी" उपन्यासमा गरेका थिए । हाल नाटक र कवितामा प्रयोग भइरहेको छ । भरखरै...
दुर्गुणलाई नाश्न तथा चाहेको अवस्थाको सीर्जना गर्न...
साहित्यकार डा. कविताराम श्रेष्ठ आफैमा एउटा सिंगो परिचय हो । वहा बि. सं. २००४ सालमा ओखलढुङ्गाको रामबजारमा जन्मनु भएको हो । वहा जति समाज सेवा र चिन्तनमा संलग्न हुनुहुन्छ त्यो भन्दा बढि...
नगेन्द्र ईङनाम "आठराईली" सँगको अन्तरवार्ता
कवि तथा गीतकार साथै पत्रकार नगेन्द्र ईङनाम "आठराईली" पौष २५, २०२५ साल भारापा ७, यक्वाडांडा, पांचथरमा पहिलो पटक यस धरती पार्इला टेक्नु भएको हो । वहाँको बाबु स्व. श्रीप्रसाद ईङनाम, स्व. आमा...
सिंगापुरको द न्यु पेपरमा छापिएको पूर्व युवराज पारस...
दरबारमा यसरी गोली चल्योः पारस



नेपाली सेनाले आफूसँग भएको बेल्जियम एसएलआरलाई विस्थापन गर्न खोजिरहेको थियो। दीपेन्द्रले जर्मन हेक्लर एन्ड कोच जी ३६ एसल्ट राइफल मनपराएका थिए। उनी...
संगीतलाई नै पेशा बनाउछु- गायिका श्रद्धा राइ
नेपाली संगीत क्षेत्रमा उदयमान गायिक श्रद्धा राइ आफ्नो नयाँ गीति एल्बम समृद्धि लिएर संगीत प्रेमी श्रोताहरु माझ आउनु भएको छ । समृद्धि एल्बममा समेटीएका सम्पूर्ण गीतहरु मध्ये केही रिमिक्स...
उत्तर आधुनिकतावादले आगामी २० बर्ष भन्दा बढि समय नेपाली...
नेपाली साहित्यका उपन्यासकार, निबन्धकार तथा बरिष्ठ समालोचक प्रा. डा. गोविन्दराज भट्टराइ वेलायत भ्रमणमा आउनु भएको थियो। डा. भट्टराईले लामो समय देखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन...
प्रगतिवादी साहित्यको बारेमा साहित्यकार आनन्ददेव...
प्रश्न : नेपाली साहित्य क्षेत्रका एक चर्चित व्यक्तित्व मानिनुहुने आनन्ददेव भट्ट अहिले के गर्दैछ?

उत्तर : अहिले म सामान्य अध्ययनमा मात्र सीमित छु। मैले आजभोलि साहित्यमा खासै केही...
पहिले र अहिलेको लाहुर घर आकास धर्तीको फरक छ (टंक वनेम)
झण्डै ४ दशक अघि मैवाखोला चुम्लोक, ढुङ्गेसागु ८ ताप्लेजुङमा जन्मनु भएका साहित्यकार टंक वनेमले झण्डै ढेड दशकको समय पल्टन घरमा विताउनु भएको थियो । वहाले लाहूरघरबाट साहित्य चिन्तन, सामाजिक...
चुनावी विजय सगै हरीराजको राष्ट्रपति बन्ने सपना (चुनावी...
पञ्चायतकाल र प्रजातन्त्र पुर्नस्थापना पछि पनि पटकपटक प्रधानमन्त्री भएर राष्ट्रको बागडोर सम्हालेका नेपालको राष्ट्रिय राजनीतिको महारथीहरुको एक व्यक्तिका रुपमा चिनिएका र्सूय बहादुर...
लेखकले आफ्ना कुण्ठा नै लेखेको हुन्छ- कृष्ण धरावासी...
कृष्ण धरावासी, ४७, नेपाली आख्यानका महत्वपूर्ण अध्याय हुन् । लु नमस्ते गरें है भन्दै मोबाइल रिसिभ गर्ने उनी बिदा माग्ने बेलामा भन्छन्, जय होस् । कपालमा हिउँ पर्न थालिसकेको छ । तर, कालोले...
दर्जन प्रश्न कृष्णभूषण बलसित (बुद्धिसागर)
कृष्णभूषण बल, ६० का कविताले नेपाली कवितामा महत्वपूर्ण स्पेस माग्छन् । उनी अहिले आफ्ना पुराना कुरालाई सम्भिmएर केही चकित छन् ।उनी अहिले संस्मरण-लेखनमा व्यस्त छन् ।उनी विराटनगरमा बसेर...
हङकङमा साहित्यिक गतिविधि निक्कै राम्रो छ साहित्यकार...
झण्डै एक दशक अघि देखि हङकङलाई कर्मभूमि बनाउदै आउनु भएका एक सशक्त स्रष्टा, नेपाली साहित्य प्रतिष्�� ान, हङकङका अध्यक्ष टंक सम्बाहाम्फे संग समसामयिक विषयमा अनलाइन नेपाली साहित्य मंचले...
राजधानी पस तर घरजम गरेर नबस (साहित्यकार झमक घिमिरे)
चर्चित साहित्यकार झमक घिमिरेको जन्म वि.स. २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको हो । शारीरिक अशक्तताका बावजुद सिर्जित उहाँका साहित्यिक रचनाहरु सँधै जनपक्षीय हुनेगर्छन् । उहाँका संकल्प'...
लिम्वुवान राज्यको अवधारणा बारे को के भन्छन् ? - आनन्द...
हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम